पानी पर्यो पानी पर्यो छाता छैन…. गीत भोलि सार्वजनिक हुने
वि.सं.२०७९ मंसिर १ बिहीवार १६:४९
shares

गायक नबिन कुमार पौडेलको “पानी पर्यो छाता छैन’ बोलको गीत मंसिर २ गते सार्वजनीक गरिने भएको छ । गीतको अडीयो तथा भीडीयो डीस्ट्रीब्युसनको जीम्वेबारी पायको नेपमेला म्युजीक कम्पनीले मंसिर २ गते शुक्रबार (नोभेम्वरको १८) तारीकका दिन सार्वजनीक गर्ने भएको हो ।
यस गीतमा गायक नविन र गायीका अस्मीता अधीकारीको स्वर सुन्न सकीने छ । यस गीतको शब्द तथा संगीत प्रकाश लामाको रहेको छ । भीडीयामा सरोज राना प्रजा र समारीका ढकालको अभिनय देख्न सकिने छ ।
भिडियोको कोरीयोग्राफी विकाश नेपालीले गरेका छन भने भीडीयोमा सिनेम्याटोग्राफी दीनेश पराजुली रहेको छन । यो गीतको भीडीयोलाई निर्देशन भने सुरेन्द्र बशेलले गरेका छन ।















