Dhulikhel Eco Banner new

बढयो सुनको मूल्य ,कतिमा हुदैछ आजको कारोबार ?

6.97K
shares

काठमाडौं, २२ मंसिर । आज बजारमा सुनको मूल्य बढेको छ । आज बजारमा सुनको मूल्य ४ सय रुपैयाँले बढेको छ ।त्यस्तै चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य १० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसाय महासघंका अनुसार आज सुनको मूल्य प्रतितोला ९९ हजार ७ सय रुपैयाँमा कायम भएको छ । त्यस्तै, आज चाँदीको मूल्य १ हजार ३ सय ६० रुपैयाँमा कारोवार भइरहेको छ ।

बुधवारको दिन नेपाली बजारमा सुनको र चाँदीको मूल्य स्थिर रहेको थियो ।