Mangaldeep Aagarbatti
GBIME

नेप्से परिसुचक १४ अंकले घट्यो, ३ अर्बको मात्र कारोबार

1.01K
shares

काठमाडौं, १५ माघ । पहिलो दिन आइतबार शेयर बजार ओरालो लागेको छ । आज नेप्से परिसुचक १४ दशमलव ६८ घटेको छ ।

नेप्से परिसुचक शुन्य दशमलव ६७ प्रतिशतले घटेर २१६८ दशमलव ५३ को विन्दुमा पुगेको छ । नेप्से परिसुचकसंगैं ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ८३ अंकले ओरालो लागेको छ ।

आज दिनभर भएका ५१ हजार ९ सय ७३ कारोबारबाट २६७ कम्पनीका ८२ लाख ७६ हजार ७ सय ५१ कित्ता शेयर किनबेच भएका छन् ।

जसबाट आज दिनभर भएको सम्पूर्ण कारोबार रकम ३ अर्ब १ करोड ७६ लाख ६३ हजार ९ सय ५६ पुगेको छ ।

National life Banner
Dhulikhel Eco Resort 1200*100