सरकारबाट बाहिरिने एमालेको निर्णय
वि.सं.२०७९ फागुन १५ सोमवार १२:५७
5.38K
shares
shares

काठमाडौं, १५ फागुन । नेकपा एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको छ । आज बिहान मुख्यालय च्यासलमा बसेको सचिवालयको बैठकले पार्टी सरकारबाट बाहिरिने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको हो ।
बैठकको निर्णय जानकारी गराउँदै उपाध्यक्ष विष्णु पौडेलले समसामयिक विषयमा बैठकमा छलफल भएको जानकारी दिए ।

















