Dhulikhel Eco Banner new

आवासीय कर्जाको सीमा वृद्धि

5.34K
shares

काठमाडौं, ७ साउन । नेपाल राष्ट्र बैंकले पहिलो आवासीय घर कर्जाको सीमा बढाएको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति जारी गर्दै उक्त कर्जाको सीमा बढाएको हो ।

उक्त मौद्रिक नीतिमा भनिएको छ,‘ पहिलो आवासीय घर कर्जाको सीमा रु.१ करोड ५० लाखलाई वृद्धि गरी रु.२ करोड पु¥याइने छ ।’