नेपालमा पुँजीको समस्या छैन् : त्रिपाठी
वि.सं.२०७९ जेठ १२ बिहीवार १४:१७
5.73K
shares
shares

काठाडौं, १२ जेठ । नेपालमा पुँजीको समस्या नभएको सांसद हृदेश त्रिपाठीले बताएका छन् । संसदको जारी नीति तथा कार्यक्रम माथि भाग लिदै उनले यस्तो बताएका हुन् ।
नेपालमा प्रयाप्त पुँजी रहेको छ तर छरिएर रहेकाले समस्या भएको त्रिपाठीको भनाई छ । छरिएको पुँजीलाई एकीकृत गर्ने तर्फ सरकारले ध्यान दिनु पर्ने सांसद त्रिपाठीले आग्रह छ ।



















