Dhulikhel Eco Banner new

 युवा संघ र दुर्गा प्रसाईंका समर्थकबीच बल्खुमा झडप

6.77K
shares

काठमाडौं, ७ मंसिर । बल्खुमा दुर्गा प्रसाईंको कार्यक्रमस्थलमा दुई पक्षबीच ढुंगा हानाहान भएको छ। कालिमाटीबाट बल्खु हुँदै तीनकुने आउन लागेको युवा संघको बाइक र्‍यालीमाथि बल्खुमा ढुंगा प्रहार भएपछि झडप भएको हो ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले प्रसाई पक्षलाई बल्खुमा कार्यक्रम गर्न  दिएको थियो भने  युवा संघलाई भने तीनकुनेमा दिएको छ।