Dhulikhel Eco Banner new

बल्खु क्षेत्रमा नेट बन्द, फोन समेत नलाग्ने

8.63K
shares

काठमाडौं, ७ मंसिर । प्रहरीले बल्खु क्षेत्र र तीनकुनेमा सञ्चार सेवा रोकिदिएको छ । तीनकुनेमा युवा संघ र बल्खुमा व्यवसायी दुर्गा प्रसाईंको पक्षले प्रदर्शन गरिरहेका छन् ।

यी दुवै ठाउँमा प्रहरीले नेटवर्क जामर उपकरण चलाएर मोलाइल नेटवर्क अवरुद्ध गरेको हो ।यस यन्त्रले करिब १०० मिटर वरपर मोबाइल नेटवर्क चल्दैन ।

प्रहरीले नेटवर्क अवरुद्ध गरेपछि यहाँ भएका मानिसहरुका मोवाइल फोनमा नेटवर्क अवरुद्ध भएको छ ।