Dhulikhel Eco Banner new

एनसेलको शेयर बिक्री कार्यान्वयन नगर्न उच्च अदालतको आदेश

3.55K
shares

काठमाडौं, ९ माघ । एनसेलको शेयर बिक्री कार्यान्वयन नगर्ने आदेशलाई उच्च अदालत पाटनले आदेश दिएको छ । न्यायाधीशहरु शालिग्राम कोइराला र श्यामकुमार भट्टराईको इजलासले उक्त आदेश निरन्तरता दिएको हो ।

पाटन अदालतले रिट निवेदनको अन्तिम किनारा नलाग्दासम्म अन्तरिम आदेशले निरन्तरता पाउने भनेको छ । उच्च अदालतले संवेदनशील विषयवस्तु रहेको भन्दै मुद्दालाई अग्राधिकारमा राख्न आदेश समेत दिएको छ ।