ग्लोबल आइएमई लघुवित्त माग्यो कर्मचारी, योग्यता के ?(विज्ञापनसहित)
वि.सं.२०८० फागुन २४ बिहीवार १३:०२
shares

काठमाडौं, २४ फागुन । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले कर्मचारी मागेको छ ।
कम्पनीले विभागीय प्रमुख सहायक (सूचना प्रविधिका लागि केही, विभागीय प्रमुख सहायक जोखि व्यवस्थापन तालिम आन्तिरिक लेखापरीक्षकका लागि केही, कानून अधिकृतका लागि १ जना, अनुगमन अधिकृतका लागि केही, शाखा प्रमुखका लागि केही र सहायक कनिष्ठ सहायक प्रशिक्षार्थीका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।
कम्पनीले आफ्नो केन्द्रीय कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि उल्लेखित कर्मचारी माग गरेको जनाइएको छ । ईच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मिति फागुन २४ गतेले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।


















