GBIME

लघुवित्त संघर्ष समितिसँग ६ बुँदे सहमति सकारात्मक : लम्साल

4.79K
shares

काठमाडौं, २ चैत । लघुवित्तपीडित संघर्ष समितिले अराजक रुपमा गर्दै आएको आन्दोल स्थिकित गर्ने भएको छ । आज लघुवित्तपीडित संघर्ष समिति र सरकारबीच ६ बुँदे सहमति भएसँगै समितिले आन्दोन रोकिने भएको हो ।

सरकार र संर्घष समितिबीच भएको सहमति सकारात्मक भएको नेपाल लघुवित्त बैंकर्स संघका पूर्वअध्यक्ष तथा विजय लघुवित्त वित्तिय संस्थाका प्रमुख कार्यकारी अधिकृत वसन्त लम्साल बताउँछन् ।

‘समग्र रुपमा सरकार र संघर्ष समितिबीच भएको सहमति सकारात्मक नै देखिएको छ’ लम्सालले केटिएम भ्वाइससँग भने, ‘तर, यो ६ बुँदे सहमतिले भने पुर्ण रुपमा समस्याको समाधान भने भएन ।’

चैतको बेला कर्जा उठाउने बेला भएकाले गर्दा त्याहाँ समिति बनाउने कुरा छ त्यो अलि राम्रो नभएको लम्सालको भनाई थियो । ‘समग्र रुपमा राम्रो नै देखियो’, लम्सालले भने, ‘पुरानै कुरालाई दोहोरीयाएको छ, नियमनको कुर पनि अहिले भएका कुरा नै छ ।’

Follow Up

लघुवित्त संघर्ष समिति र सरकारबीच ६ बुँदे सहमति (पत्रसहित)

लघुवित्त संघर्ष समिति र सरकारबीच ६ बुँदे सहमति (पत्रसहित)

‘संघर्ष समितिसँग ६ बुँदे सहमति गराएकोमा अर्थमन्त्री ज्यूलाई लघुवित्त बैंकर्स संघ धन्यवाद दिन्छ’

‘संघर्ष समितिसँग ६ बुँदे सहमति गराएकोमा अर्थमन्त्री ज्यूलाई लघुवित्त बैंकर्स संघ धन्यवाद दिन्छ’

लघुवित्त संघर्ष समितिसँगको सहमतिले कर्जा मिनाह हुँदैन भन्ने प्रष्ट सन्देश दियो : सिइओ मण्डल

लघुवित्त संघर्ष समितिसँगको सहमतिले कर्जा मिनाह हुँदैन भन्ने प्रष्ट सन्देश दियो : सिइओ मण्डल

‘लघुवित्त संघर्ष समितिसँग सहमति गराएर अर्थमन्त्री ज्यूले राम्रो प्रयास गर्नु भयो, हामी आशावादी छौँ’

‘लघुवित्त संघर्ष समितिसँग सहमति गराएर अर्थमन्त्री ज्यूले राम्रो प्रयास गर्नु भयो, हामी आशावादी छौँ’