क्यूआर कोडसहितको करचुक्ता दिने व्यवस्था गरिने
वि.सं.२०८१ जेठ १५ मंगलवार १६:५५
4.24K
shares
shares

काठमाडौं, १५ जेठ । सरकारले अब क्यूआर कोडसहितको करचुक्ता दिने व्यवस्था गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुन अनन्तले मंगलबार संघीय संसदका दुवै सदनको बैठकमा आगामी आर्थिक वर्ष २०८१–८२ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

















