सुनको मूल्य स्थिर
वि.सं.२०८१ असार ११ मंगलवार ११:३९
3.17K
shares
shares

काठमाडौं, ११ असार । स्थानीय बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारकै मूल्यमा आजपनि कारोबार सुरु भएको जानकारी
दिए ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा १ लाख ४२ हजार ३ सय रुपैयाँ कायम छ। भने तेजाबी सुनको मूल्य तोलामा १ लाख ४१ हजार ६ सय रुपैयाँ कायम रहेको छ ।
यस्तै आज चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १८ सय १५ छ ।



















