Dhulikhel Eco Banner new

सुनको मूल्य घट्यो

2.96K
shares

काठमाडौं, २२ साउन । स्थानीय बजारमा मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ५० हजार भएको छापावाला सुन मंगलबार २ हजार ३ सय रुपैयाँले घटेर १ लाख ४७ हजार ७ सय रुपैयाँ कायम भएको हो ।

यो पनि पढ्नुहोस् : कमजोर नेतृत्वले थलिदै हिमालयन रि, बीमा दावी दिन समेत महाभारत  !

तेजाबी सुन तोलामा १ लाख ४७ हजार रुपैयाँ कायम भएको छ । त्यस्तै चाँदीको मूल्य ६० रुपैयाँले घटेको छ । मंगलबार चाँदी तोलामा १ हजार ७२५ रुपैयाँ कायम भएको छ ।