नेपाल इन्फ्रास्ट्रक्चर बैंकको स्वतन्त्र सञ्चालकमा दाहाल नियुक्त
वि.सं.२०८१ भदौ ३० आइतवार १३:२६
2.93K
shares
shares

काठमाडौं, ३० भदौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को स्वतन्त्र सञ्चालकमा महेश प्रसाद दाहाल नियुक्त भएका छन् ।
बैंकको भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले दाहाललाई नियुक्त गर्ने निर्णय गरेको हो ।















