Dhulikhel Eco Banner new

अज्ञानताको कारण लगानीकर्ताले समस्या भोग्नु पर्यो : अर्थमन्त्री

4.46K
shares

काठमाडौं, २५ जेठ । अर्थमनत्री जनार्दन शर्माले शेयर बजारको अज्ञानताका कारण लगानीकर्ताले समस्या भोग्नु परेको बताएका छन् ।

शर्माले नेपाल धितोपत्र बोर्डको ३० औँ वार्षिक उत्सवलाई सम्बोधन गर्दै त्यस्तो भनेका हुन् । उनले शेयर बजार सम्बन्धी ज्ञान गाउँ सम्म पुर्याउन नसक्दा पनि समस्या भएको बताएका छन् ।