शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले पाए अवकाश
वि.सं.२०८१ मंसिर १२ बुधवार १७:५२
2.81K
shares
shares

काठमाडौं, १२ मंसिर । शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले अवकाश पाएका छन् । ५८ वर्षे उमेर हदका कारण बुधबार गेलाल सेवानिवृत्त भएका हुन्।
उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले मन्त्रालयमा एक कार्यक्रम गदै सचिव गेलालको बिदाई गरेका छन् । २०५२ सालमा सेवा प्रवेश गरेका गेलाल उमेर हदका कारण सरकारी सेवाबाट नियुक्त भएका हुन् ।

















