माछापुच्छ्रे बैंकको सञ्चालकमा अनिल साह र मुकुन्द महत नियुक्त
वि.सं.२०८१ मंसिर २१ शुक्रवार ११:३९
2.5K
shares
shares

काठमाडौं, २१ मंसिर । माछापुच्छ्रे बैंक लिमिटेडले २ जना सञ्चालक नियुक्त गरेको छ । बैंकले मुकुन्द महत र अनिल साहलाई नियुक्त गरेको हो ।
बैंकको सञ्चालक समितिको मंसिर २० गते बसेको ५१४ औं वैठकको निर्णयले साह र महतलाई सञ्चालक पदमा नियुक्त गरेको हो । दुब्रजना वित्तीय क्षेत्रका अनुभवी व्यक्तिहरु हुन् ।















