Dhulikhel Eco Banner new

सुनको मूल्यमा सामान्य वृद्धि, हेर्नुस् कतिमा हुँदैछ कारोबार ?

2.54K
shares

काठमाडौं,२४ मंसिर । स्थानीय बजारमा सोमबार पहेलो धातुको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला ४ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आईतबार तोलामा १ लाख ४९ हजार ७ सयमा कारोबार भएको सुनको मूल्य सोमबार ४ सयले बढेर तोलामा १ लाख ५० हजार १ सय रुपैयाँमा कायम भएको हो ।

त्यस्तै, सोमबार चाँदीको मूल्य स्थिर रहेको छ । आईतबार तोलामा १ हजार ८६५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार पनि सोहि मूल्य कायम भएको छ ।