Dhulikhel Eco Banner new

इन्फिनिटी लघुवित्तको सञ्चालकमा विष्ट नियुक्त

1.87K
shares

काठमाडौं, २९ पुस । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा नेहा विष्ट नियुक्त भएकी छन् ।

कम्पनी सञ्चालक समितिको पुस २८ गते बसेको बैठकले उनलाई संस्थापक शेयरधनीको तर्फबाट सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।