समाज लघुवित्तको अध्यक्षमा सन्तोषी महतो नियुक्त
वि.सं.२०८१ माघ १३ आइतवार ११:०२
2.68K
shares
shares

काठमाडौं, १३ माघ । समाज लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिको अध्यक्षमा सन्तोषी महतो नियुक्त भएका छन् ।
कम्पनीको सञ्चालक समितिको शनिवार बसेको १२३औँ बैठकले महतोलार्ई नियुक्त गरेको हो ।

















