Dhulikhel Eco Banner new

जनरल इन्स्योरेन्सको जेठ ३१ गते साधारणसभा, ३० प्रतिशत हकप्रद शेयर जारी गर्ने

4.65K
shares

काठमाडौं, २९ जेठ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको चौथो साधारणसभा जेठ ३१ गते हुने भएको छ ।

कम्पनीले बीमा समितिको स्वीकृती लिई ३० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्तावसहित साधारणसभा बोलाएको हो ।

सभा काठमाडौंको अमृतभोग , कालिकास्थानमा बिहान ११ बजे हुने कम्पनीले जनाएको छ ।