आरम्भ चौतारी लघुवित्तद्वारा कर्मचारी माग
वि.सं.२०८१ माघ २० आइतवार ११:१३
3K
shares
shares

काठमाडौं, २० माघ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले आइतबार एक सूचना प्रकाशित गर्दै सहायकदेखि अधिकृत सम्मको पदमा केही संख्याले कर्मचारी माग गरेको हो ।
संस्थाले वरिष्ठ अधिकृत, अधिकृत, सहायक अधिकृत, सुपरभाइजर, बरिष्ठ सहायक, शाखा प्रबन्धक र सहायक पदमा कर्मचारी माग गरेको छ ।
उक्त पदहरुमा आवेदन दिने नेपाली नागरिकहरुले आवश्यक कागजात संकलन गरी संस्थाको आधिकारीक वेबसाइट मार्फत आवेदन दिन सक्नेछन् ।

















