Dhulikhel Eco Banner new

प्रतितोला ६ सयले बढ्यो सुनको मूल्य, हेर्नुस कतिमा हुदैछ कारोबार ?

2.99K
shares

काठमाडौं, २९ माघ । स्थानीय बजारमा मंगलवार सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला ६ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमवार तोलामा १ लाख ६९ हजार ६ सयमा कारोबार भएको सुनको मूल्य मंगलवार ६ सयले बढेर तोलामा १ लाख ७० हजार २ सयमा कायम भएको हो ।

त्यस्तै, मंगलवार चाँदीको मूल्य पनि ३० रुपैयाँले घटेको छ । सोमवार तोलामा १ हजार ९७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बढेर सोमवार तोलामा १ हजार ९४५ रुपैयाँमा कायम भएको छ ।