Dhulikhel Eco Banner new

काठमाडौं-फाखेल–हुमाने सडक शुक्रवारदेखि बन्द

1.87K
shares

काठमाडौं, २ फागुन । काठमाडौं–कुलेखानी–फाखेल–हुमाने सडक स्तरोन्नति गर्न शुक्रवारदेखि बन्द भएको छ ।

अर्को सूचना जारी नभएसम्मका लागि सडक बन्द गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । उनले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरे ।

कुलेखानी– सिस्नेरी, कान्तिलोकपथ, त्रिभुवन राजपथ, पूर्व–पश्चिम राजमार्ग उक्त सडकका विकल्प हुन् ।