Dhulikhel Eco Banner new

सोमवार सुनचाँदीको मूल्य स्थिर

2.09K
shares

काठमाडौं, १८ फागुन । स्थानीय बजारमा सोमवार सुनको मूल्य स्थिर रहेको छ। सुनको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

आइतवार तोलामा १ लाख ६८ हजार १ सयमा कारोबार भएको सुनको मूल्य सोमवार पनि सोहि मूल्यमा कायम भएको हो ।

त्यसैगरी, सोमवार चाँदीको मूल्य स्थिर रहेको छ । आइतवार तोलामा १ हजार ९१५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमवार पनि सोहि मूल्यमामा कायम भएको छ ।