Dhulikhel Eco Banner new

सुनको मूल्यमा सामान्य गिरावट, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

2.61K
shares

काठमाडौं, १२ चैत । स्थानीय बजारमा मंगलवार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

सोमवार तोलामा १ लाख ७३ हजार ५ सयमा कारोबार भएको सुनको मूल्य मंगलवार २ सयले घटेर प्रतितोला १ लाख ७३ हजार ३ सयमा कायम भएको हो ।

त्यस्तै, मंगलवार पनि चाँदीको मूल्य स्थिर नै रहेको छ । सोमवार तोलामा १ हजार ९८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलवार पनि सोहि मूल्य कायम भएको छ।