शेयर बजारमा ८ अर्ब ७७ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८२ वैशाख ८ सोमवार १५:३१
2.74K
shares
shares

काठमाडौं, ८ बैशाख । शेयर बजारमा ८ अर्ब ७७ करोडको कारोबार हुँदाङादी ग्रुप पावरको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको ५३ करोड ९९ लाख शेयर कारोबार भएको हो ।
यसदिन युनिभर्सल पावरको ५२ कराड ४७ लाख कारोबार भएको छ भने एचआईडीसीएलको ४३ करोड ४५ लाख कारोबार भएको छ ।
त्यसैगरि हिमालयन पावर पाटर्नरको ३५ करोड ५५ लाख कारोबार भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चरको ३१ करोड ५४ लाख कारोबार भएको छ ।



















