Dhulikhel Eco Banner new

प्रतितोला ७ सयले घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

2.98K
shares

काठमाडौं, १७ वैशाख । स्थानीय बजारमा बुधवार सुनको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ७ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

मंगलवार तोलामा १ लाख ८८ हजार ८ सयमा कारोबार भएको सुनको मूल्य बुधवार ७ सयले घटेर प्रतितोला १ लाख ८८ हजार १ सयमा कायम भएको हो ।

त्यस्तै, बुधवार चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेको छ । मंगलवार तोलामा १ हजार ९७० मा कारोबार भएको चाँदीको मूल्य बुधवार घटेर तोलामा १ हजार ९६५ रुपैयाँमा कायम भएको छ ।