एकैदिन प्रतितोला ५ हजारले बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८२ जेठ ७ बुधवार १०:३७
3.21K
shares
shares

काठमाडौं, ७ जेठ । स्थानीय बजारमा बुधवार सुनको मूल्य उच्च दरले बढेको छ । सुनको मूल्य प्रतितोला ५ हजारले नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
मंगलवार तोलामा १ लाख ८४ हजार ८ सयमा कारोबार भएको सुनको मूल्य बुधवार ५ हजारले बढेर प्रतितोला १ लाख ८९ हजार ८ सयमा कायम भएको हो ।
त्यस्तै, बुधवार चाँदीको मूल्य पनि ५० रुपैयाँले बढेको छ । मंगलवार तोलामा १ हजार ९४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधवार बढेर प्रतितोला १ हजार ९९० मा कायम भएको छ ।मा कायम भएको छ ।
















