Dhulikhel Eco Banner new

शेयर बजारमा ७ अर्ब ५८ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

2.51K
shares

काठमाडौं, १२ जेठ । शेयर बजारमा ७ अर्ब ५८ करोडको कारोबार हुँदा राधी विद्युतको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ६४ करोड ३१ लाख कारोबार हो ।

यसदिन ङादी ग्रुप पावरको ५६ करोड ८६ लाख कारोबार भएको छ भने युनिभर्सल पावरको ४५ करोड ३९ लाख कारोबार भएको छ ।

त्यसैगरी कुमारी बैंकको २१ करोड ९५ लाख कारोबार भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चरको १८ करोड ३५ लाख कारोबार भएको छ ।