Dhulikhel Eco Banner new

विद्युत आपूर्ति र पर्यटक आगमन दुवैमा सुधार,

2.73K
shares

काठमाडौं, १५ जेठ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दे देशको ऊर्जाको क्षेत्रमा प्रगति भएको बताएका छन्।

‘विद्युत उत्पादन वृद्धि भएको छ, जसले औद्योगिक तथा घरेलु क्षेत्रमा ऊर्जा आपूर्ति सहज बनाउनेछ’ उनले बताए ।

पर्यटन क्षेत्रमा पनि सुधार देखिएको भन्दै उनले विदेशी पर्यटकको आगमन संख्या ९ प्रतिशतले वृद्धि भएको उल्लेख गरे ।