Dhulikhel Eco Banner new

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई १ खर्ब ५२ अर्ब बजेट

2.76K
shares

काठमाडौं, १५ जेठ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको लागि १ खर्ब ५२ अर्ब बजेट विनियोजन भएको छ ।