युनाइटेड अजोड इन्स्योरेन्समा रोजगारीको अवसर, हेर्नुस् कति चाहिन्छ शैक्षिक योग्यता ?
वि.सं.२०८२ जेठ २३ शुक्रवार ११:१६
2.16K
shares
shares

काठमाडौं, २३ जेठ । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ । इन्स्योरेन्सले विभिन्न पदमा कर्मचारी माग गरेको हो ।
कम्पनीले एक सार्वजनिक सूचना प्रकाशित गर्दै जुनिएर एसिस्टेन्ट म्यानेजर, एसिस्टेन्ट फाइनान्स हेड लगायतका पदमा कर्मचारी माग गरेको हो ।
उक्त पदहरुमा आवेदन दिनको लागि प्लस टु देखि स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने छ । आवेदन दिन इच्छुक उम्मेद्वारले आवश्यक कागजात संकलन गरी कम्पनीको वेबसाइट मार्फत आवेदन दिन सक्ने सूचनामा उल्लेख गरिएको छ ।















