Dhulikhel Eco Banner new

शेयर बजारमा ८ अर्ब ६८ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

2.69K
shares

काठमाडौं, २६ जेठ । शेयर बजारमा ८ अर्ब ६८ करोडको कारोबार हुँदा राधी विद्युतको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ६२ करोड २८ लाख कारोबार भएको छ ।

यसदिन युनिभर्सल पावरको ५४ करोड ९५ लाख कारोबार भएको छ भने बुटवल पावरको ५१ करोड ३५ लाख कारोबार भएको छ ।

त्यसैगरी, एनआरएन इन्फ्रास्ट्रक्चरको ३९ करोड ८९ लाख कारोबार भएको छ भने सीईडीबी होल्डिङ्सको ३७ करोड ७९ लाख कारोबार भएको छ ।