Dhulikhel Eco Banner new

शेयर बजारमा ६ अर्ब ४७ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

2.76K
shares

काठमाडौं, ९ असार । शेयर बजारमा ६ अर्ब ४७ करोडको कारोबार हुँदा राधी विद्युतको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको ५२ करोड १८ लाख शेयर कारोबार भएको हो ।

यसदिन बुटवल पावरको ४२ करोड १७ लाख शेयर कारोबार भएको छ भने ङादी ग्रुप पावरको ३३ करोड ६० लाख शेयर कारोबार भएको छ ।

त्यसैगरी सानिमा माई हाइड्रोपावरको २८ करोड ३८ लाख शेयर कारोबार भएको छ भने हिमालयन पावर पार्टनरको २६ करोड ८७ लाख कारोबार भएको छ ।