Dhulikhel Eco Banner new

सोमवार सुनको मूल्य स्थिर

1.94K
shares

काठमाडौं, १२ साउन । स्थानिय बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ । सुनको मूल्यमा कुनैपनि घटबढ नभएको नेपाल सुनचादीँ व्यवसायी महासंघले जनाएको हो ।

आइतवार प्रतितोला १ लाख ९३ हजार ६ सयमा कारोबार भएको सुनको मुल्य सोमवार पनि सोहि मूल्यमा कायम भएको छ ।

त्यस्तै, सोमबार चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ । आइतवार २ हजार २९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमवार बढेर २ हजार २९५ रुपैयाँ कायम भएको छ।