Dhulikhel Eco Banner new

रसुवागढी हाइड्रोपावरको सीईओमा ज्याख्व नियुक्त

3.08K
shares

काठमाडौं, ५ असोज । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सत्यराम ज्याख्व नियुक्त भएका छन् ।

कम्पनीको शुक्रवार बसेको सञ्चालक समितिको बैठकको निर्णयले आगामी असार २०८३ असार मसान्तसम्मको लागि सीईओ पदमा नियुक्त गरेको हो ।