Dhulikhel Eco Banner new

माछापुच्छ्रे बैंकमा रोजगारीको अवसर, हेर्नुस कति चाँहिन्छ योग्यता ?

2.68K
shares

काठमाडौं, २० कर्तिक । माछापुच्छ्रे बैंकले कर्मचारी माग गरेको छ । बैंकले सुचना जारी गदै बिजनेश इन्टेलिजेन्स अफिसरमा जूनियर अफिसर, सिनियर अफिसरका लागि कर्मचारी माग गरेको हो । बैंककाअनुसार डेटा साइन्स, स्टाटिस्टिक्स, कम्प्युटर साइन्स वा सम्बन्धित विषयमा न्यूनतम स्नातक गरेको हुनुपर्ने बताएको छ ।

बैंकले सो विषयमा स्नातकोत्तर गरेकालाई बढी प्राथमिकता दिइने जनाएको छ । सो पदमा जागीर खान इच्छुकले मंसिर ३ गतेभित्र आवेदन दिनुपर्नेछ ।