GBIME

अहिलेको परिस्थतिमा यो बजेटलाई नराम्रो भन्न सकिँदैन : सांसद राणा

1.17K
shares

काठमाडौं, १५ जेठ । नेपाली कांग्रेसका सांसद उदय शमशेर राणाले अहिलेको परिस्थितिमा यत्तिको बजेट आउनुलाई नराम्रो भन्न नमिल्ने बताएका छन् । बैठक सकिएपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रियान दिँदै उनले यस्तो बताएका हुन् ।

‘यो परिस्थितिमा यत्तिको बजेटलाई नराम्रो भन्न मिल्दैन । उनले भने‘ बजेट भन्दा पनि बजेटलाई कसरी कार्यन्वयन गर्ने भन्ने ठुलो कुरा हो । ’