सुर्खेतको रामघाटमा क्षेत्रीय विमानस्थल
वि.सं.२०७९ जेठ १५ आइतवार १६:४९
5.63K
shares
shares
फाइल फोटो
काठमाडौं, १५ जेठ । सरकारले आगामी वर्ष सुर्खेतको रामघाटमा क्षेत्रीय विमानस्थल निर्माण गर्ने जनाएको छ । आइतबार संघिय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९–०८० को आयव्यय प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन् ।

















