Dhulikhel Eco Banner new

पर्यटन क्षेत्रका लागि ९ अर्ब ३८ करोड बजेट

4.76K
shares

काठमाडौं, १५ जेठ । सरकारले पर्यटनक क्षेत्रका लागि ९ अर्ब ३८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।