Dhulikhel Eco Banner new

उद्योग मन्त्रालयलाई १० अर्ब ४८ करोड विनीयोजन

5.86K
shares

काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्षका लागि उद्योग तथा वाणिज्य मन्त्रालयका लागि १० अर्ब ४८ करोड रकम विनियोजन गरेको छ । आइतबार संघिय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९–०८० को आयव्यय प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन् ।