Dhulikhel Eco Banner new

आगामी वर्ष १० लाख पर्यटक भित्र्याउने सरकारको घोषणा

7.19K
shares

काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्षमा १० लाख पर्यटक भित्र्याउने बताएको छ । आइतबार संघिय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९–०८० को आयव्यय प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन् ।