Dhulikhel Eco Banner new

उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयले पायो १० अर्ब ४८ करोड

5.41K
shares

काठमाडौं, १५ जेठ । सरकारले उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयका लागि १० अर्ब ४८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।