अपार्टमेन्टमा विदेशी लगानीकर्ता भित्र्याउने सरकारको घोषणा
वि.सं.२०७९ जेठ १५ आइतवार १६:४३
5.15K
shares
shares
काठमाडौं, १५ जेठ । सरकारले अपार्टमेन्टमा विदेशी लगानीकर्ता भित्र्याउने सरकारको घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

















