कर प्रणालीमा सुधार गरिने
वि.सं.२०७९ जेठ १५ आइतवार १६:४२
6.27K
shares
shares
फाइल फोटो
काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिका वर्षको बजेटमा कर प्रणालीमा सुधार ल्याउने बताएको छ । आइतबार संघिय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९–०८० को आयव्यय प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन् ।
















