निजी क्षेत्र अब आर्थिक क्षेत्रको इन्जीन : अर्थमन्त्री
वि.सं.२०७९ जेठ १५ आइतवार १६:४२
5.49K
shares
shares
फाइल फोटो
काठमाडौं, १५ जेठ । सरकारले निजी क्षेत्रलाई आर्थिक क्षेत्रको इन्जीनको रुपमा विकास गर्नेे घोषणा गरेको छ । नगदेवालीका लागि प्रोत्साहन गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
पछिल्लो समय आयात बढ्दा अर्थतन्त्र दवावमा छ ।

















