Dhulikhel Eco Banner new

राष्ट्रपति भण्डारीद्धारा सरकार गठनका लागि आह्वान

6.97K
shares

कावठमाडौं, ३ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आह्वान गरेकी छन् । राष्ट्रपति भण्डारीले आइतबार संविधानको धारा ७६ (२) अनुसार सरकार गठन गर्न ७ दिनको समय दिएकी हुन् ।

संविधानको उक्त व्यवस्था अनुसार प्रतिनिधिसभामा दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रतिनिधिसभा सदस्यले प्रधानमन्त्री दावी गर्न सक्ने छन ।