शेयर बजारमा ४ अर्ब ४९ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८३ जेठ ८ शुक्रवार १५:४२
3.56K
shares
shares

काठमाडौं, ८ जेठ । शेयर बजारमा ४ अर्ब ४९ करोडको कारोबार हुदा आँखुखोला जलविद्युतको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनिको ४३ करोड ९५ लाख रुपैयाँ कारोबार भएको हो ।
यसदिन रिडी पावरको २४ करोड ५४ लाख रुपैयाँ कारोबार हुदा नेसनल हाइड्रोपावरको १६ करोड १६ लाख रुपैयाँ कारोबार भएको हो ।
त्यसैगरि अपी पावरको १६ करोड १ लाख रुपैयाँ कारोबार हुदा बुंगल हाइड्रोको १० करोड ४६ लाख रुपैयाँ कारोबार भएको हो ।
















